विश्व वातावरण दिवसका अवसरमा पाँचखाल नगरपालिका स्थित काजीको तथा धैरेनी सामुदायिक वनमा लवग्रीन नेपाल, वन उपभोक्ता समिति तथा उपभोक्ताहरु, नव प्रतिभा माध्यमिक विद्यालय परिवार, तीनपिप्ले युवा क्लव तथा स्थानिय बासिन्दाहरुव्दारा संयुक्त रुपमा वृक्षरोपण गरियो । A joint tree...