संस्थाले पूर्वाधार विकास परियोजना अन्तर्गत ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नं. २ माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा निर्माण गरेको छात्रावास भवनको प्रगति तथा खर्च विवरण सार्वजनिक लेखा परीक्षण गरी हिसाब किताब सार्वजनिक गरेको छ ।
छात्रावास भवन निर्माण परियोजनाको सार्वजनिक लेखा परीक्षण प्रतिवेदन


