संस्थाले लाईब्रेरी स्थापना परियोजना अन्तर्गत काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ९ स्थित करथरी माध्यमिक विद्यालयमा निर्माण गरेको ई–पुस्तकालयको प्रगति तथा खर्च विवरण सार्वजनिक लेखा परिक्षण गरी सार्वजनिक गरेको छ ।